नियम ५८
धार्मिक वनको अनुगमन
धार्मिक वनमा कार्ययोजना बमोजिम काम भए नभएको अनुगमन जिल्ला
वन अधिकृत वा निजले तोकेको अधिकृत कर्मचारीले गर्नेछ ।